प्रदेश छठ पर्वमा दुई दिन सार्वजनिक बिदा: कात्तिक ३० गते सोमबार पनि बिदा हुने नेपाल सरकारले छठ पर्वमा लगातार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले कात्तिक ३० गते सोमबार पनि बिदा हुने जानकारी गराएको हो। Nmkhabar डेस्क·४ घण्टा अघि
भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, एकै परिवारका ६ जनासहित सर्लाहीका सुन्दरपुर गाउँ शोकमा २२ घण्टा अघि