खेलकुद एनपीएल २०२६: कमल ऐरीको ४ विकेटले चितवन राइनोजलाई ८ रनको रोमाञ्चक जित नेपाल प्रिमियर लिग २०२६ मा चितवन राइनोजका कमल ऐरीले विराटनगर किंग्सविरुद्ध ४ विकेट लिँदै टोलीलाई ८ रनको रोमाञ्चक जित दिलाएका छन्। Nmkhabar डेस्क·१८ मिनेट अघि