कर्णाली डोल्पाको छार्का ताङसोङमा फोरजी सेवा सुरु: ७५० स्थानीय तहमा विस्तार नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु गरेको छ। यो सेवा मुकोटस्थित ४२०० मिटर उचाइको टावरबाट सञ्चालन गरिएको छ। यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या ७५० पुगेको… Nmkhabar डेस्क·मे २३, २०२६