प्रदेश काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकताको प्रतिलिपि पाइने, सेवा अर्को सातादेखि सुरु काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले अब उपत्यकाकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन्। गृह मन्त्रालयले कात्तिक ९ गतेको परिपत्रमार्फत यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। Nmkhabar डेस्क·२ घण्टा अघि