राजनीति जेन-जी अगुवा मिराज ढुंगानाको सरकारलाई आग्रह: ‘दशैँपछि दिउँसै गिरफ्तार गर्नू’ जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै गिरफ्तार गर्न सरकारलाई आग्रह गरेका छन्। उनले पक्राउको तयारी भइरहेको खबर पाएको जनाएका छन्। Nmkhabar डेस्क·अक्टोबर २०, २०२६