बागमती बागमती किनारको जोखिमबाट मुक्ति खोज्दै बासिन्दा: ७२ जनाले दशरथ रंगशालामा दर्ता गराए विवरण काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमपूर्ण बस्तीका बासिन्दाहरूले सरकारको कदमलाई साथ दिँदै सुरक्षित भविष्यको खोजीमा दशरथ रंगशालामा आफ्नो विवरण दर्ता गराएका छन्। अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा विवरण दर्ता गराएका छन्… Nmkhabar डेस्क·मे १, २०२६