खेलकुद चितवन राइनोजको ३० रनको जित: पोखरा एभेन्जर्सलाई अन्तिम ओभरमा भारी नेपाल प्रिमियर लिग २०२६ को १७औँ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। अन्तिम ओभरमा चितवनको प्रदर्शन निर्णायक बन्यो। Nmkhabar डेस्क·११ मिनेट अघि