स्वास्थ्य सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन, तीन महिनामा योजना कुनै समय १५० प्रकारका औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाको उत्पादन ३-४ प्रकारमा खुम्चिएपछि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा एक कार्यदल गठन भएको छ। यो कार्यदलले तीन महिनाभित्र वैद्यखानाको विकासका लागि कार्यान्वयनयोग्य खाका तयार… Laxmi Bhattarai·२ घण्टा अघि