लाल बकैया नदीको तटबन्ध कटान: मन्त्रीसहित उच्च सुरक्षा अधिकारीको स्थलगत निरीक्षण
रौतहटको मर्यादपुरस्थित लालबकैया नदीको तटबन्ध कटान रोक्न मधेस प्रदेशका गृहमन्त्रीसहित उच्च सुरक्षा अधिकारीहरूले स्थलगत अनुगमन गरेका छन्। मौलापुर र बौधिमाई नगरपालिकाका विभिन्न वडा डुबानको उच्च…
