कोशी नदीले बगायो सपना: तमोरमा बेपत्ता दीपज्योतिका डिप्लक तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा दीपज्योति इङ्लिस बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत १६ वर्षीय डिप्लक लिम्बू बेपत्ता भएका छन्। प्रहरीले खोजी कार्य जारी राखेको छ। Maya Thapa·अक्टोबर ३, २०२६
कोशी छथरमा जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा अनिवार्य: नपढाए पद जोखिममा मे ७, २०२६