राजनीति डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा ४ सदस्यीय समिति गठन इलाममा २५औँ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बनेपछि सरकारले मंगलबार ४ सदस्यीय वार्ता समिति गठन गरेको छ। Nmkhabar डेस्क·३ दिन अघि