अर्थतन्त्र कृष्णभीरदेखि कोरलासम्मका सडक मर्मतका लागि ५३ अर्ब बजेट माग भोटेकोशी र त्रिशूली नदीको बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीरदेखि कोरलासम्मका सडक मर्मत र पुनर्निर्माणका लागि सडक विभागले ५३ अर्ब रुपैयाँ बजेट माग गरेको छ। चाडपर्वअघि सडक सञ्चालनमा ल्याउन युद्धस्तरमा काम भइरहेको छ। Sunita Rai·अक्टोबर ५, २०२६
अर्थतन्त्र भोटेकोशी–त्रिशूली बाढीले जलविद्युत् आयोजनामा ३ खर्ब ९० अर्बको क्षति: पुनर्निर्माणमा ठूलो चुनौती सेप्टेम्बर ३०, २०२६