राजनीति पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति जनआस्था साप्ताहिकका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननको कसुरमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको छ। पत्रकार संगठनहरूले गिरफ्तारीको विरोध जनाएका… Nmkhabar डेस्क·अगस्ट १३, २०२६