राजनीति रवि लामिछानेको दसैँ शुभकामना: राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि मिलोस् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयादशमी २०८३ को अवसरमा राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धिको कामना गरेका छन्। उनले विपत्ति र शोकका बीच मनाइएको दसैँले एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त… Nmkhabar डेस्क·६ दिन अघि