प्रदेश बारामा जितिया पर्वमा नुहाउने क्रममा दुई किशोरीको डुबेर मृत्यु। बाराको देवताल गाउँपालिकामा जितिया पर्वमा नुहाउने क्रममा दुई किशोरीको पोखरीमा डुबेर मृत्यु भएको छ। प्रहरीले पोखरी गहिरो भएको र पौडी खेल्न नजान्दा घटना भएको जनाएको छ। Sanjay Karki·अक्टोबर ४, २०२६
प्रदेश बारामा जितिया पर्वमा दुई बालिकाको डुबेर मृत्यु: ग्रामीण पोखरीको सुरक्षामा चुनौती अक्टोबर ३, २०२६