कोशी धरानमा ४४० किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा, चालकको खोजी धरानमा ४४० किलोग्राम गाँजासहित बुढासुब्बा डाईग्नोष्टिक सेन्टरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लियो। गाँजा बरामद भएपछि चालक तथा संलग्न व्यक्तिहरूको खोजी जारी छ। Nmkhabar डेस्क·मे १२, २०२६
प्रविधि साइबर ब्यूरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने गिरोह पक्राउ, कसरी ठग्थे सर्वसाधारण? मे ४, २०२६