अर्थ / वाणिज्य झापामा रासायनिक मलको चरम अभाव: धान उत्पादनमाथि गम्भीर प्रश्न धान रोपाइँको मुख्य सिजनमा झापामा रासायनिक मलको चरम अभाव छ। आवश्यक परिमाणको एक चौथाइभन्दा कम मल उपलब्ध हुँदा किसान चिन्तित छन्। किसानले तत्काल मल आपूर्तिको माग गरेका छन्। Nmkhabar डेस्क·जुलाई १९, २०२६