राजनीति प्रभु साहले ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधानका लागि संघर्ष प्रस्ताव गरे आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ‘फेक शासन’को अन्त्य गर्दै नयाँ संविधान निर्माणका लागि संघर्षको प्रस्ताव गरेका छन्। उनले अग्रगामी मोर्चा गठन गरेको जनाएका छन्। Sanjay Karki·२ घण्टा अघि