विश्व अमेरिकामा नरेश भट्ट पत्नी ममता काफ्ले भट्टको हत्यामा दोषी ठहर अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलका नरेश भट्ट पत्नी ममता काफ्ले भट्टको प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका छन्। Nmkhabar डेस्क·नोभेम्बर ११, २०२६