राजनीति निर्वाचन प्रहरी कपडा खरिद अनियमितता छानबिन: मनिष झाको नेतृत्वमा समिति प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको कपडा खरिदमा उठेको अनियमितताको प्रश्न अध्ययन गर्न सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरेको छ। करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोप छ। Arjun Basnet·अक्टोबर २, २०२६
राजनीति सार्वजनिक लेखा समितिद्वारा निर्वाचन प्रहरी सामग्री खरिद कागजात १५ दिनभित्र पेश गर्न निर्देशन अगस्ट १२, २०२६