प्रहरी परिसरमा ८६ वटा बम फेला, सेनाद्वारा निष्क्रिय काठमाडौंको प्रहरी परिसरमा ८६ वटा शंकास्पद वस्तु फेला परेका छन्। नेपाली सेनाको बम डिस्पोजल टोलीले ती वस्तुलाई निष्क्रिय पारेको छ। प्रारम्भिक अनुमान अनुसार, ती बम सशस्त्र द्वन्द्वकालका हुनसक्ने बताइएको छ। Nmkhabar डेस्क·मे २, २०२६