प्रदेश बेपत्ताको मृत्यु घोषणा अध्यादेश अन्तिम चरणमा: कानुनमन्त्री सोविता गौतम कानुनमन्त्री सोविता गौतमले बेपत्ता व्यक्तिको मृत्यु घोषणासम्बन्धी अध्यादेश अन्तिम चरणमा पुगेको मंगलबार संसदीय विशेष समितिलाई जानकारी दिइन्। NM Khabar डेस्क·२ घण्टा अघि