प्रदेश पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता गुप्तामाथि २ अर्ब ३९ करोडको हुण्डी प्रकरणमा कमजोर अभियोजनको आरोप, छानबिनका लागि काठमाडौं फिर्ता पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई २ अर्ब ३९ करोडको हुण्डी कारोबार प्रकरणमा कमजोर अभियोजन गरेको आरोपमा छानबिनका लागि काठमाडौं फिर्ता बोलाइएको छ। NM Khabar डेस्क·१ दिन अघि
मधेश सूर्य अस्पतालमा लापरवाही: गलत औषधीले सुत्केरीको मिर्गौला फेल, आफन्तद्वारा प्रदर्शन अक्टोबर १, २०२६