इन्डोनेसियामा सात नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ। आरोपितहरूले ‘रोमान्स स्क्याम’ शैलीमा पीडितहरूसँग भावनात्मक सम्बन्ध स्थापित गरी नक्कली लगानीमा प्रलोभन देखाउँथे। उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर…