दशैंमा २० लाख यात्रुको चाप: नयाँ सवारी दर्ता रोकिएपछि ६५ हजार गाडीको अभाव
दशैंमा काठमाडौं उपत्यकाबाट २० लाखसम्म यात्रु बाहिरिने अनुमान भइरहँदा, नयाँ सार्वजनिक सवारी दर्ता रोकिएकाले ६५ हजार गाडीको अभाव खट्किने भएको छ।