NM Khabar 29 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#पक्राउ

170 समाचारहरू

वैदेशिक रोजगार विभागबाट तीन बिचौलिया पक्राउ: सरकारी संयन्त्रमाथि प्रश्नचिह्न

वैदेशिक रोजगार विभागको कार्यालयबाटै तीन जना बिचौलिया पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विभाग परिसरभित्रै बिचौलियाहरूले…

NM Khabar 3 months अघि

नेविसंघको अल्टिमेटम: पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न माग

नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निसर्त रिहा गर्न माग गरेको छ। विरोधलाई लोकतन्त्रको आत्मा बताएको नेविसंघले सरकारको कदमको आलोचना गरेको छ।

NM Khabar 3 months अघि

मोरङमा प्रहरीको गोली लागेर लागुऔषध कारोबारी पक्राउ

मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो ब्राउन सुगरसहित एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। रतुवामाई नगरपालिकामा सोमबार राति घटना भएको हो।

NM Khabar 3 months अघि

ठगी आरोपमा स्काई ट्राभल्सका सञ्चालक निर्दोष सापकोटा पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक निर्दोष सापकोटालाई ठगीको कसुरमा पक्राउ गरेको छ। उनले सामाजिक सञ्जालमार्फत विदेश भ्रमणको…

NM Khabar 3 months अघि

पक्राउ परेका ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

पक्राउ परेका ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

NM Khabar 3 months अघि

सर्लाहीमा अपराध नियन्त्रण चुनौती: एक महिनामा १३२ घटना, ९६ जना पक्राउ

सर्लाही जिल्लामा पछिल्लो एक महिनाको अवधिमा १३२ वटा विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन्। यस क्रममा प्रहरीले ९६ जनालाई पक्राउ गरेको छ, जसले जिल्लामा…

NM Khabar 3 months अघि

प्रहरीबाट मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं बनस्थलीबाट प्रहरीले ५२ वर्षीय दीपक भनिने विश्वराम अधिकारीलाई पक्राउ गरेको छ। उनले प्रहरीबाट मुद्दा मिलाइदिने भन्दै पैसा असुलेको आरोप छ।

NM Khabar 3 months अघि

सुनसरीमा गैँडाको खागसहित चारजना पक्राउ

सुनसरीको बर्जु गाउँपालिकाबाट गैँडाको खागसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापाबाट गैँडाको खाग लिएर आइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

NM Khabar 3 months अघि

गैँडाको खागसहित काठमाडौंबाट चार जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको नयाँबजारबाट गैँडाको खागसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि वन्यजन्तु अपराधको आरोपमा अनुसन्धान भइरहेको छ।

NM Khabar 3 months अघि

कञ्चनपुरको बेल्डाडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ पक्राउ

कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ बिहीबार महेन्द्रनगरबाट पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउको पुष्टि गरे पनि कारण खुलाएको छैन।

NM Khabar 3 months अघि