प्रदेश बाढीपहिरोले पृथ्वीराजमार्गसहित देशभरका १२ भन्दा बढी सडक अवरुद्ध बाढीपहिरोका कारण पृथ्वीराजमार्ग, बीपी राजमार्ग र कर्णाली राजमार्गसहित देशभरका १२ भन्दा बढी प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। कुलेखानी जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ। Nmkhabar डेस्क·२७ मिनेट अघि