विश्व खोप दर घट्दा अमेरिकामा दादुराको संक्रमण तीव्र: न्युयोर्कमा आपतकाल घोषणा अमेरिकाको न्युयोर्क राज्यमा दादुराको संक्रमण बढेपछि राज्यभर आपतकाल घोषणा गरिएको छ। घट्दो खोप दरका कारण संक्रमण तीव्र बनेको र यसले बालबालिका तथा ग्रामीण क्षेत्रका बासिन्दालाई बढी प्रभावित पारेको छ। NM Khabar डेस्क·२ घण्टा अघि