राजनीति सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी ऋण: शतप्रतिशत ब्याज सरकारले तिर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीलाई ६० लाख रुपैयाँसम्म सवारी साधन खरिदका लागि ऋण दिने र शतप्रतिशत ब्याज सरकारले तिर्ने निर्देशिकाको मस्यौदा तयार पारेको छ। यसले सरकारी गाडीको दोहोरो सुविधा अन्त्य गर्ने… Nmkhabar डेस्क·अक्टोबर २३, २०२६