काठमाडौंमा २,६८७ घरमा डोजर चल्यो, १५ हजार विस्थापित काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत हालसम्म १९ वटा बस्ती खाली गराइएको छ। यस अभियानमा २,६८७ घरटहरा भत्काइएका छन् भने १५,३१६ जना नागरिक विस्थापित भएका छन्। Nmkhabar डेस्क·मे ७, २०२६
प्रदेश धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुग्ने: जिल्ला प्रशासन र हुलाकबीच सम्झौता अप्रिल २९, २०२६