लागूऔषध मुद्दामा सहजीकरणको प्रलोभन: प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ लागूऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाएर सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिने क्रममा प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई अख्तियारले कास्कीबाट रंगेहात पक्राउ गरेको छ। Nmkhabar डेस्क·अप्रिल २६, २०२६
गण्डकी ५० हजार घुस लिएको आरोपमा कास्की प्रहरीका वरिष्ठ हवल्दार अख्तियारको नियन्त्रणमा अप्रिल २६, २०२६