प्रदेश धनुषामा कर्तव्य ज्यान र लागूऔषधसहित ६ फरार अपराधी पक्राउ धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकिएका कर्तव्य ज्यान, लागूऔषधसहित ६ जना फरार अपराधीलाई पक्राउ गरेको छ। उनीहरूलाई अदालतमा पेस गरिएको छ। Nmkhabar डेस्क·३२ मिनेट अघि