विश्व बहराइनमा ड्रोन आक्रमणपछि इरानको मिसाइल प्रक्षेपण स्थलमा अमेरिकी हमला अमेरिकी लडाकु विमानले मंगलबार इरानको केशम टापुमा रहेको रिभोलुसनरी गार्ड्सको मिसाइल प्रक्षेपण स्थलमा प्रहार गरेको छ। यो हमला बहराइनमा अमेरिकी राडार प्रणालीलाई लक्षित गरी भएको इरानी ड्रोन आक्रमणको जवाफमा भएको हो। Nmkhabar डेस्क·१८ मिनेट अघि