बालसैनिक भर्ती मुद्दा: सर्वोच्चको परमादेशले प्रचण्ड-बाबुरामलाई तनाव
सर्वोच्च अदालतले बालसैनिक भर्ती प्रकरणमा कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको छ। यस परमादेशले पूर्व प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईसहितका नेताहरू प्रभावित हुने देखिएको…
