प्रदेश बुढानिलकण्ठ सुन प्रकरण: प्रहरीमाथि आक्रमण, १० दिनको निगरानीपछि २१ किलो बरामद काठमाडौंको बुढानिलकण्ठबाट २१ किलो सुन बरामद गर्न प्रहरीले १० दिनसम्म निगरानी गरेको खुलेको छ। सुन बरामद गर्ने क्रममा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए। Nmkhabar डेस्क·अक्टोबर ९, २०२६