गण्डकी बूढीगण्डकी बाढी: गोरखाको चुमनुब्रीमा सात घर बगायो, ३५ घर डुबानमा गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित जगतमा बूढीगण्डकी बाढीले सात घर बगाएको छ। पैयू र बगर गाउँका ३५ घर डुबानमा परेका छन्, मानवीय क्षति भने छैन। NM Khabar डेस्क·५१ मिनेट अघि