मधेश एमएस्सी गरेका विवेकले किन रोजे आत्मदाहको बाटो? सर्लाहीका एमएस्सी गरेका विवेक मण्डलले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। विद्यालयको राजनीति, बेरोजगारी र ३५ लाख ऋणले थलिएका उनको उपचार काठमाडौंमा भइरहेको छ। परिवार उपचार खर्च जुटाउन संघर्षरत छ। Kamala Devi·जुलाई ११, २०२६
प्रविधि भारतीय युवामाझ ‘कक्रोच’ चर्चा: बेरोजगारीको आक्रोश कि सत्ताविरोधी भर्चुअल क्रान्ति? मे २१, २०२६