राजनीति प्रधानमन्त्री बालेन शाहको घोषणा: १ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान प्रधानमन्त्री बालेन शाहले आगामी एक हजार दिनभित्र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। हालसम्म ५,७३७ परिवारलाई लालपुर्जा वितरण भइसकेको छ। Sanjay Karki·३ दिन अघि