राजनीति भोटेकोशी-त्रिशूली विपद्: संसदीय समितिले आज तीन मन्त्रालयसँग छलफल गर्दै भोटेकोशी-त्रिशूली विपद्ले ऊर्जा क्षेत्रमा ७४ अर्बको क्षति पुर्याएपछि, संसदीय विशेष समितिले आज गृह, भौतिक पूर्वाधार तथा यातायात र कानुन मन्त्रालयसँग छलफल गर्दैछ। Sarita Pandey·२ घण्टा अघि