राजनीति निर्वाचन आयोगद्वारा १ लाख ८७ हजार नयाँ मतदाता थप, १ लाख ५८ हजारको नाम हट्यो निर्वाचन आयोगले गत प्रतिनिधिसभा निर्वाचनपछि १ लाख ८७ हजार ६८६ नयाँ मतदाता थप गरेको छ। यससँगै कुल मतदाताको संख्या १ करोड ९१ लाख ९१ हजार ३७५ पुगेको छ। NM Khabar डेस्क·३ दिन अघि