राजनीति आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान, आजै पदभार सम्हाल्दै नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृह मन्त्रालयमा गृहसचिव केदारप्रसाद शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। उनले आजै प्रहरी प्रधान कार्यालयमा पदभार सम्हाल्नेछन्। Nmkhabar डेस्क·२ घण्टा अघि