प्रदेश पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता गुप्तामाथि २ अर्ब ३९ करोडको हुण्डी प्रकरणमा कमजोर अभियोजनको आरोप, छानबिनका लागि काठमाडौं फिर्ता पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई २ अर्ब ३९ करोडको हुण्डी कारोबार प्रकरणमा कमजोर अभियोजन गरेको आरोपमा छानबिनका लागि काठमाडौं फिर्ता बोलाइएको छ। NM Khabar डेस्क·१ दिन अघि
अर्थ / वाणिज्य मेलम्ची ठेक्का प्रकरण: महान्यायाधिवक्ता कार्यालयको दोहोरो रायले मुद्दा जटिल जुन ७, २०२६
राजनीति रवि लामिछाने लगायतको कसुर संशोधन गर्ने निर्णयको रिटमा सुनुवाइ, जवाफदेही कसले लिने? अप्रिल ३०, २०२६