काठमाडौंमा युवा हिंसा : सामाजिक सञ्जाल र ‘ग्याङ कल्चर’ले ज्यानै लिने घटना किन बढ्दैछन्?
संघीय राजधानी काठमाडौं युवाको आवेगप्रेरित हिंसाको केन्द्र बन्दै गएको छ। सामान्य विवाद र सामाजिक सञ्जालको 'ग्याङ कल्चर'ले ज्यानै लिने घटना बढेका छन्।
संघीय राजधानी काठमाडौं युवाको आवेगप्रेरित हिंसाको केन्द्र बन्दै गएको छ। सामान्य विवाद र सामाजिक सञ्जालको 'ग्याङ कल्चर'ले ज्यानै लिने घटना बढेका छन्।
सिन्धुपाल्चोकको ज्यामिरे सुकुम्बासी बस्तीका बालबालिका परीक्षाको मानसिक दबाबमा छन्। पढ्ने वातावरणको अभाव, घण्टौंको पैदल यात्रा र पारिवारिक सहयोगको कमीले उनीहरूको सिकाइ प्रभावित भएको छ।