प्रदेश सिरहाको मिर्चैयामा नवरात्रको उल्लास: झिझिया नाचले गाउँगाउँबाट भीड तान्यो सिरहाको मिर्चैया बजारमा नवरात्रको उल्लास चुलिएको छ। महाअष्टमीका दिन शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ भने मैथिली समुदायको ऐतिहासिक झिझिया नाचले गाउँगाउँबाट मानिसहरूलाई आकर्षित गरेको छ। Nmkhabar डेस्क·५ दिन अघि
प्रदेश सिरहाका सार्वजनिक सवारीमा सीसी क्यामेरा अनिवार्य: २० दिनभित्र जडान गर्न निर्देशन अप्रिल १७, २०२६