राजनीति बेपत्ताको मृत घोषणा अवधि १२ वर्षबाट ४५ दिनमा झार्ने सरकारको निर्णय सरकारले प्राकृतिक विपद्मा बेपत्ता व्यक्तिको मृत घोषणा गर्ने कानूनी अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झार्ने निर्णय गरेको छ। यसले भोटेकोशी बाढी पीडित परिवारलाई राहत र क्षतिपूर्ति दाबी गर्न बाटो खुल्नेछ। NM Khabar डेस्क·२ घण्टा अघि