स्मार्ट लाइसेन्स छपाइ ठप्प: दुई महिनायता हजारौं सेवाग्राही मर्कामा
प्रदेश सरकारलाई अधिकार हस्तान्तरणमा अवरोध हुँदा स्मार्ट लाइसेन्स छपाइ दुई महिनादेखि रोकिएको छ। यसले गर्दा हजारौं सेवाग्राहीहरू लाइसेन्स कार्ड पाउनबाट वञ्चित भएका छन्। सेवाग्राहीहरू जरिवानाको…
