रसुवा-भोटेकोशी बाढी: बेपत्ताको विवरण बुझाउन परवानीपुर गाउँपालिकाको पाँचदिने अल्टिमेटम रसुवा-भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि परवानीपुर गाउँपालिकाले पाँच दिनको समय दिएको छ। यसले प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाका लागि मार्ग प्रशस्त गर्नेछ। Nmkhabar डेस्क·अक्टोबर १८, २०२६
प्रदेश रेडक्रस र सरकारबीच सम्झौता: रसुवा–भोटेकोशीका १ हजार बाढी प्रभावित परिवारलाई आवास अक्टोबर १६, २०२६