राजनीति रास्वपाले ‘राइट टु रिकल’का लागि ११ सदस्यीय समिति बनायो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने 'राइट टु रिकल' अवधारणाबारे अध्ययन गर्न ११ सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा पार्टीका महामन्त्री विपिनकुमार आचार्य छन्। यो समितिले 'राइट टु… Nmkhabar डेस्क·सेप्टेम्बर ११, २०२६