विश्व इजरायल निर्वाचनमा नेतन्याहूको गठबन्धन खुम्चियो, सरकार गठन अनिश्चित इजरायलको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धन ६८ बाट ५० सिटमा खुम्चिए पनि प्रतिद्वन्द्वी ग्याडी आइजेनकोटको पक्षले बहुमत जुटाउन सकेन। सरकार गठनको बाटो अनिश्चित छ। Nmkhabar डेस्क·२ घण्टा अघि