प्रदेश रौतहटमा तस्करको आक्रमण: वन कर्मचारीसहित ५ घाइते रौतहटमा वन गस्ती टोलीमाथि काठ तस्कर समूहको आक्रमणमा सहायक वन अधिकृतसहित पाँच जना घाइते भएका छन्। घटना सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्डमा भएको हो। प्रहरीले संलग्नहरूको खोजी तीव्र पारेको छ। Nmkhabar डेस्क·जुन ३, २०२६
सुदूरपश्चिम सुदूरपश्चिमको १५% वन डढेलोको चपेटामा: चुरे क्षेत्रमा नियन्त्रण चुनौतीपूर्ण अप्रिल २७, २०२६